२ जेष्ठ २०८१, बुधबार

माओवादी केन्द्रको स्थायी समिति बस्दै, नेताहरुको कार्यविभाजन गरिने

प्रकाशित मिति :  27 February, 2024 8:09 am


काठमाडौँ। आज (मंगलवार) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वैठक वस्ने भएको छ । नेताहरूको कार्यविभाजन गर्ने एजेन्डासहित अहिले बिहान ८ बजेपछि वैठक वस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने मंगलवारको वैठक गत आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकले तय गरेको थियो।

माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !