२ जेष्ठ २०८१, बुधबार

यी हुन् मन्त्रिपरिषद्‌का १७ निर्णय (पूर्णपाठ)

प्रकाशित मिति :  27 February, 2024 6:28 pm


काठमाडौँ । सरकारले हिजाे (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज (मंगलबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका १७ वटा निर्णय सार्वजनिक गरेकी हुन् ।

मन्त्री शर्माले बालकुमारी घटना जाँचबुझ आयोग, २०८० ले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि यही फागुन २० भित्र सुझाव पेश गर्न कानुन, न्याय तथा संसदय मामिला मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी दिएकी छन् ।

यस्ता छन् निर्णय:



प्रतिक्रिया दिनुहोस !