२० बैशाख २०८१, बिहिबार

एसीसी प्रिमियर कपः सेमिफाइनलमा नेपाल र यूएई खेल्दै

प्रकाशित मिति :  19 April, 2024 7:24 am


काठमाडौँ। काठमाडौँ । ओएसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज (शुक्रवार) नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) खेल हुँदैछ ।

ओमानमा जारी प्रतियोगिता अन्तर्गत बिहान ११ः४५ बजे नेपाल यूएई भिड्ने भएका हुन्। दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेल्ने तालिका छ ।

विजयी हुनेबिच फाइनल खेल भने आइतवार हुनेछ । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।



प्रतिक्रिया दिनुहोस !