८ जेष्ठ २०८१, मंगलबार

नेपाल र वेस्टइण्डिज ए भिड्दै

प्रकाशित मिति :  1 May, 2024 9:24 am


काठमाडौँ। पाँच टि २० सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपाल र वेस्टइण्डिज ए प्रतिष्पर्धा गर्दैछन् ।

खेल मध्यान्ह सवा १२ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ ।

दुई खेलमा नेपाल र वेस्टइण्डिज ए समान १÷१ अंकमा रहेका छन् । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !