२४ बैशाख २०८१, सोमबार

सरकारद्धारा नेपालको नयाँ नक्सा सार्वजनिक

प्रकाशित मिति :  20 May, 2020 2:41 pm


काठमाण्डौं, ७ जेठ ।

सरकारले आज नेपालको अध्यावधिक नक्सा सार्वजनिक गरेको छ ।

नक्सालाई आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।
मन्त्रालयमा कार्यक्रम गरेर मन्त्री अर्याले आज मन्त्रालयमा नक्सा सार्वजनिक गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !