आज कति छ सुनचाँदीको मूल्य ?
प्रकाशित मिति : 27 January, 2026 12:11 pm
काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य ३०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ९ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख ९ हजार ३०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर ६ हजार ८७० रूपैयाँ कायम भएको छ ।








