२१ माघ २०८२, बुधबार

तोलामा १४ हजार ४०० रूपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  4 February, 2026 11:31 am


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा १४ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ४ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य २६५ रूपैयाँले बढेर ५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा १४ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ४ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य २६५ रूपैयाँले बढेर ५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !