७ फाल्गुन २०८२, बिहिबार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति :  19 February, 2026 10:56 am


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ३०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ४ लाख ४ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १८० रूपैयाँले बढेर ५ हजार ६० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !