१३ फाल्गुन २०८२, बुधबार

प्रतिनिधि सभा निर्वाचनको समयमा दाङ सिमाना नाका तीन दिन बन्द रहने

प्रकाशित मिति :  25 February, 2026 2:46 pm


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दाङ जिल्लाका भारतसँग जोडिएका सबै सीमा नाकाहरू बन्द हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचना अनुसार नाकाहरू फागुन १८ गते (सोमबार) मध्यरात १२:०० बजेदेखि २१ गते (विहीवार) राति १२:०० बजेसम्म बन्द रहनेछ।



प्रतिक्रिया दिनुहोस !