१९ चैत्र २०८२, बिहिबार

राष्ट्र बैंकले सञ्जिवनी लघुवित्तलाई समस्याग्रस्त सूचीबाट हटायो

प्रकाशित मिति :  2 April, 2026 1:30 pm


काठमाडौँ । काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त संस्था लि। ९साविकको सुपर लघुवित्त वित्तीय संस्था लि।० लाई समस्याग्रस्त सूचीबाट हटाएको छ ।

राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएर सञ्जिवनी लघुवित्तलाई २०८२ चैत ५ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट फुकुवा गरी नियमित वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरेको छ ।

२०७९ भदौ २२ गते सार्वजनिक सूचनाबाट उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !