२२ चैत्र २०८२, आइतबार

आइतबार सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  5 April, 2026 12:16 pm


काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि ४ हजार ८३० रूपैयाँ कायम छ ।



प्रतिक्रिया दिनुहोस !