५ बैशाख २०८३, शनिबार

बढ्याे सुनकाे भाउ

प्रकाशित मिति :  15 April, 2026 12:47 pm


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९९ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख २ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५५ रूपैयाँले बढेर ५ हजार २२० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !