याान्त्रिकरण तथा एग्रीटेकमार्फत कृषि आधुनिकीकरणलाई तिव्रता दिइने
प्रकाशित मिति : 11 May, 2026 4:51 pm
काठमाडौँ । सरकारले उत्पादन वृद्धि लागत न्यूनीकरण, आयत प्रतिस्थापन र खाद्यमा आत्मनिर्भरताको लागि नीतिगत सुधार प्याकेजमा आधारित उत्पादन प्रणाली, यान्त्रिकरण तथा एग्रीटेकमार्फत कृषि आधुनिकिकरणलाई तिव्रता दिने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन वृद्धि लागत न्यूनीकरण, आयत प्रतिस्थापन र खाद्यमा आत्मनिर्भरताको लागि नीतिगत सुधार प्याकेजमा आधारित उत्पादन प्रणाली, यान्त्रिकरण तथा एग्रीटेकमार्फत कृषि आधुनिकिकरणलाई तिव्रता दिने बताएका हुन् ।




