२९ बैशाख २०८३, मंगलबार

बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  12 May, 2026 12:16 pm


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ४०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २ हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५५ रूपैयाँले बढेर ५ हजार ६९५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !