१५ जेष्ठ २०८३, शुक्रबार

शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

प्रकाशित मिति :  29 May, 2026 5:24 pm


काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब १८ अर्व ३० करोड  करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !