बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा ‘लट्री’
प्रकाशित मिति : 29 May, 2026 5:42 pm
काठमाडौँ । सरकारले बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा ‘लट्री’को व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै औपचरिक माध्यमबाट नेपालमा पैसा पठाउँदा हरेक रिसिप्टमा आधारित लटरी कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।






