१५ जेष्ठ २०८३, शुक्रबार

सरकारी कर्मचारीको तलब बढ्यो

प्रकाशित मिति :  29 May, 2026 5:43 pm


काठमाडौँ। सरकारले कर्मचारीको तलब बढाएको छ ।

आगामी आर्थिक वर्ष २०८३/ ८४को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुरु स्केलमा १० प्रतिशत तलब बढेको घोषणा गरेका हुन् ।

मासिक प्रोत्साहन भत्ता र महंगी भत्ता गरी कर्मचारीले न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी तलब कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !