चुरोट र मदिरामा कर बढ्यो
प्रकाशित मिति : 29 May, 2026 6:18 pm
काठमाडौँ । सरकारले चुरोट र मदिरामा कर बढाएको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर बढाएको बताएका हुन।
सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो।






