तोलामा २०० रूपैयाँले घट्यो सुन
प्रकाशित मिति : 4 June, 2026 11:22 am
काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ११ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख ११ हजार १०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले घटेर ५ हजार २८५ रूपैयाँ कायम भएको छ ।








