२१ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का

प्रकाशित मिति :  16 September, 2020 6:06 am


काठमाडौं, ३१ भदौ ।

आज विहानै भूकम्प गएको छ । बिहान ५ः१९ बजे काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।   भूकम्पको धक्का कारण सर्वसाधारण घरबाहिर निस्किएका थिए ।

केन्द्रले ६ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।



प्रतिक्रिया दिनुहोस !