२३ बैशाख २०८१, आइतबार

काठमाडौं उपत्यकाभित्र सवारी साधनमा जोर विजोर प्रणाली कायमै रहने 

प्रकाशित मिति :  16 September, 2020 8:04 pm


काठमाडौं, ३१ भदौ ।

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली  कायमै रहने भएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनलाई खुकुलो बनाएको छ । यद्यपी सवारी साधनमा भने जोरबिजोर प्रणाली कायमै राख्ने गरि आदेश जारी भएको छ । निषेधित गरिएका विषय के के हुन् हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस !