थप १२ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

काठमाडाैं, १ कार्तिक । 

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७ सय २७ पुगेकाे छ ।