८ बैशाख २०८१, शनिबार

थप १२ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

प्रकाशित मिति :  17 October, 2020 4:56 pm


काठमाडाैं, १ कार्तिक । 

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७ सय २७ पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !