२२ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा १८८८ संक्रमित थपिए

प्रकाशित मिति :  30 October, 2020 5:10 pm


काठमाडौं ,१४ कार्तिक ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना गरी थप १८८८ जनामा संक्रमण पुष्टि भएको हो।



प्रतिक्रिया दिनुहोस !