२४ बैशाख २०८१, सोमबार

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

प्रकाशित मिति :  17 December, 2019 1:31 pm


इस्लामावाद

पाकिस्तानको लाहौर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा मामिलामा मृत्युदण्डको सजाय सुनाएको छ ।

दुबईमा स्वास्थ्य उपचार गराइरहेका मुशर्रफलाई उच्च अदालतको तीन सदस्यीय बेञ्चले बहुमतबाट मृत्यु दण्डको सजाय सुनाएको हो ।  केही दिनअघि उनले एक भिडियो सन्देशमार्फत् आप्mनो स्वास्थ्य अवस्था खराब रहेको बताउँदै जाँच आयोगलाई दुबई आएर आफ्‍नो अवस्था बुझ्न आग्रह गरेका थिए ।

संविधानको अवहेलना र गम्भीर देशद्रोहमो मुद्दामा उनले भनेका थिए, “यह मामिला मेरो विचारमा पूर्णतया निराधार हो । देशद्रोहको कुरा छोड्नुस्, मैले त देशको धेरै सेवा गरेको हुँ, युद्ध लडेको हुँ र १० वर्षसम्म देशको सेवा गरेको थिएँ ।



प्रतिक्रिया दिनुहोस !