२० बैशाख २०८१, बिहिबार

दिल्लीमा ११८ साल यताकै चिसो

प्रकाशित मिति :  28 December, 2019 10:58 am


काठमाडौं, १२ पुस

भारतको दिल्लीमा ११८ वर्षमा सबैभन्दा चिसो महसुस गरिएको छ।
भारतका संचारमाध्यमले जनाए अनुसार दिल्लीमा २.४ डिग्री तापमान पुगेको छ भने चिसो तापक्रममा नै पानी पर्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस !