८ बैशाख २०८१, शनिबार

कोभिड–१९ बिरुद्धको भ्याक्सीन उत्पादन दोब्बर बनाउँदै भारत

प्रकाशित मिति :  11 April, 2021 10:16 am


नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण फैलिरहेपनि कोभिड–१९ बिरुद्धको भ्याक्सिन उत्पादन दोब्बर बनाउने तयारी गरेको छ।

भारतले मासीक १ करोड ४० लाख डोज भ्याक्सीन उत्पादन गर्न लागेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सेरन इन्सीच्यिुटले मासीक ६० लाख डोज खोप उत्पादन गर्दै आइरहेको छ।

इन्सिच्युटले अब पुनेका अलावा हैदरावादमा पनि ५० लाख जोड खोप उत्पादनको तयारी गरेको जनाइएको छ। थप खोप उत्पादनका लागि स्विकृत लगायत प्रक्रिया मिलाउन मात्र बाँकी रहेको समाचारहरुमा जनाइएको छ। स्रोतः द डेली स्टार



प्रतिक्रिया दिनुहोस !