५ आश्विन २०८१, शनिबार

२५ रुपैँयामै कोका–कोला

प्रकाशित मिति :  22 April, 2021 5:42 pm


काठमाडौं । कोका–कोलाले २५ रुपैँयामा १७५ मिलिलिटर नेपालमा ल्याएको छ । ग्लासको बोतलमा नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगो सहित बजारमा आएको हो ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो ।

आरजीबी बोतलहरु रियुजेबल र वातावरण मैत्री हुन । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध छन् । यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध छन्।



प्रतिक्रिया दिनुहोस !