१८ बैशाख २०८१, मंगलबार

भट्टराईद्वारा सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ

प्रकाशित मिति :  7 January, 2020 12:53 pm


 सिड्नी, २२ पुस ।

नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !