२३ बैशाख २०८१, आइतबार

आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

प्रकाशित मिति :  11 July, 2021 1:03 pm


काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि त्यही मूल्य कायम भएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँनै कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !