२१ बैशाख २०८१, शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने

प्रकाशित मिति :  11 July, 2021 2:01 pm


काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार भोली बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटको केन्द्रिय कार्यलयमा विहान साढे ९ बजे बाँडफाँड गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले असार १्र७ गते देखि असार २१ गतेसम्म ३ लाख ८९ हजार बराबरको आइपिओ निष्कासन तथा विक्री खुल्ला गरेको हो ।



प्रतिक्रिया दिनुहोस !