१२ श्रावण २०८१, शनिबार

अब देशले ओलीतन्त्र बेहोर्नु पर्ने छैन : नेता पुन

प्रकाशित मिति :  12 July, 2021 2:31 pm


काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अब देशले ओलीतन्त्र बेहोर्नु नपर्ने बताएका छन् ।

सर्वोच्चको फैसलापछि समाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै नेता पुनले संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“अब देशले ओलीतन्त्र फेरि फेरि व्यहोर्नु पर्नेछैन । प्रधानन्यायाधीश र संवैधानिक बेन्चका न्यायमूर्तीहरुलाई बिशेष धन्यवाद !”

यस्ताे छ सर्वाेच्चकाे फैसला



प्रतिक्रिया दिनुहोस !