२८ श्रावण २०७९, शनिबार

यस्तो छ सर्वोच्च अदालतले संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेश (पूर्ण पाठ)

प्रकाशित मिति :  12 July, 2021 3:20 pm


काठमाडौं । सर्वोच्च अदालतले सोमबार ऐतिहासिक फैसला गर्दै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिसअनुसार भएको विघटन खारेज गर्दै संसद पुनर्स्थापना गरिदिएको छ भने शेरबहादुर देउवालाई ४८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईसमेत रहेको संवैधानिक इजलासको फैसलाको पूर्ण पाठ यहाँबाट डाउनलोड गर्नुहोस्:

फैसलाकाे पूर्णपाठ



प्रतिक्रिया दिनुहोस !