१२ श्रावण २०८१, शनिबार

प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला लगत्तै राष्ट्रिय सभाको अधिवेशन अन्त्य

प्रकाशित मिति :  12 July, 2021 6:41 pm


फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आज राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भोली दिउँसो ३ बजे बस्नेगरी निर्धारण भएको थियो ।

तर राष्ट्रपतिले अधिवेशन अन्त्य गरिएको जानकारी संघीय संसद सचिवालयमा पठाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !