१२ श्रावण २०८१, शनिबार

‘सर्वोच्चको फैसला बमोजिम’ राष्ट्रपतिद्वारा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त

प्रकाशित मिति :  13 July, 2021 4:40 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्दा ‘श्री सर्वोच्च अदालत,संवैधानिक इजलासको मिति २०७८/३/२८ गतेको फैसला बामेजिम भनेकी छन् ।

प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपति भण्डारीले संविधानको धारा कतै उल्लेख गरेकी छैनन् ।



प्रतिक्रिया दिनुहोस !