२८ श्रावण २०७९, शनिबार

३०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  14 July, 2021 12:37 pm


काठमाडौं । सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !