२३ श्रावण २०७९, सोमबार

सुनको मूल्य लगातार बढ्दो

प्रकाशित मिति :  15 July, 2021 12:35 pm


काठमाडौं । सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ



प्रतिक्रिया दिनुहोस !