२ भाद्र २०७९, बिहिबार

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

प्रकाशित मिति :  15 July, 2021 1:49 pm


काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ । ७४ वर्षीय थापाको उपचारका क्रममा आज काठमाडौंमा निधन भएको हो ।

अध्यक्ष थापाले ब्लड क्यान्सरको उपचार गराइरहेका थिए । उनी बिरामी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए ।

स्थानीय तहको निर्वाचनमा २०७४ सालमा नेपाली कांग्रेसबाट गुल्मीदरबार गाउँपालिकामा निर्वाचित भएका हुन् । उनी नेपाली गुल्मीका क्षेत्रीय सभापतिसमेत थिए ।



प्रतिक्रिया दिनुहोस !