२३ श्रावण २०७९, सोमबार

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचिकृत

प्रकाशित मिति :  18 July, 2021 2:52 pm


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज झण्डै सवा ३ लाख कित्ता बोनस सेयर सुचिकृत भएको छ । आइतबार नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यो लघुवित्तले आर्थिक वर्ष २०७६/७७ का लागि कुल ६.७५ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा ३ प्रतिशत बोनस सेयर र बाँकी ३.७५ प्रतिशत नगद लाभांश रहेका थिए।



प्रतिक्रिया दिनुहोस !