२३ जेष्ठ २०८०, मंगलबार

मुम्बईमा घर भत्किदा २० बढीको मृत्यु

प्रकाशित मिति :  18 July, 2021 5:02 pm


काठमाडौ । भारतको मुम्बईमा घरहरू भत्किदा २० बढीको मृत्यु भएको छ ।

अझ कतिपय धेरै भत्किएको भग्नावशेषमाा चेपिएर रहेको हुन सक्ने आंशका गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरूले कम्तीमा २५ जनाको मृत्यु भएको जनाएका छन् ।

पहाडी क्षेत्रमा रहेको घरहरू भत्किएका कारण १७ जनाको मृत्यु भएकाो छ भने ७ जनाको छुट्टै पहिरोमा मृत्यु भएको छ ।

यसैगरी एक १६ वर्षे किशोरको मृत्यु भएको छ ।

यसक्षेत्रमा उद्धार कार्य द्रुतगतिमा अगाडि बढाइएको छ ।

यसैगरी मुम्बई क्षेत्रमा भारी वर्षा र पहिरोले गर्दा ऊर्जा आपूर्तिमा समस्या भएको छ भने रेलवे सेवामा बाधा उत्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !