१२ श्रावण २०८१, शनिबार

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार?

प्रकाशित मिति :  19 July, 2021 12:05 pm


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार आज सुनको मूल्य बढेको छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !