२८ श्रावण २०७९, शनिबार

१६ करोड रुपैयाँ भन्दा बढीको एफपीओ जारी गर्दै किसान लघुवित्त

प्रकाशित मिति :  25 July, 2021 1:42 pm


काठमाडौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले सवा १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको हो ।

किसान लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै एफएपीओ निष्कासनको अनुमति मागेको हो। कम्पनीले १२५ रुपैंया अंिकत दरमा १२ लाख ९८ हजार २५९ कित्ता सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा अनुमती दिएको छ ।

कम्पनीले उक्त एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !