४ बैशाख २०८१, मंगलबार

देशभर २,५६८ जना कोरोना संक्रमित थपिए,१८ जनाको मृत्यु

प्रकाशित मिति :  1 August, 2021 4:39 pm


काठमाडौं । देशभर २,५६८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२,६३६ जनामा परीक्षण गर्दा २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ जनाको थप मृत्यु भएको छ भने २,०२० जना निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस !