२३ बैशाख २०८१, आइतबार

अपमानजनक भाषा प्रयोग गरे ट्विटर खाता अस्थायी रुपमा बन्द हुने

प्रकाशित मिति :  3 September, 2021 1:54 pm


काठमाडौं । ट्विटरले अपमानजनक भाषाको प्रयोग गर्न अंकुश लगाउने भएको छ । यसको लागि ट्विटरले नयाँ उपाय गरेको छ । यसको लागि सेप्mटीमोड फीचरको परिक्षण गरेको छ जुन अपमानजनक या घृणित टिप्पणी गर्ने खातालाई अस्थायी रुपमा ७ दिनको लागि बन्द गर्ने भएको हो ।

ट्विटरले नयाँ सुरक्षा उपायको आईओएस, एन्ड्रोइड र ट्विटर डट कममा एउटा सानो समुहमा जान्नको लागि लागू गरेको छ ।



प्रतिक्रिया दिनुहोस !