२१ बैशाख २०८१, शुक्रबार

मुग्लिन–नौबिसे सडक अवरुद्ध

प्रकाशित मिति :  15 September, 2021 8:49 am


फाइल फाेटाे
फाइल फाेटाे

चितवन । पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !