३१ बैशाख २०८१, सोमबार

संविधान दिवसमा लुम्बिनी प्रदेशमा प्रदेश पदकद्वारा ५७ जना विभूषित [नामावलीसहित]

प्रकाशित मिति :  19 September, 2021 11:27 am


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका दिन विभिन्न ५७ जनालाई विभूषित गरेको छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रदेश सरकारले ५७ जनालाई विभूषित गर्ने निर्णय गरेको हो ।

विभूषित हुनेमध्ये ७ जना प्रदेश प्रमुख जनसेवा पदक, ४ जनालाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदक, १८ जनालाई प्रदेश सेवा समर्पण पदक, ६ जनालाई उजिरसिंह दीप पदक,११ जनालाई समाज सेवा श्री पदक,३ जनालाई प्रदेश रत्न पदक, १ जनालाई पुथाश्री शिखर पदक,२ जनालाई प्रदेश प्रज्ञा पदक, ३ जनालाई प्रजापति गौतमी पदक र २ जनालाई दङ्गीशरण बलिहाङ्ग पदकबाट विभूषित गरिएको छ ।

प्रदेश सरकारले विभूषित हुनेहरू केका लागि विभूषित गर्न लागिएको भन्ने स्पष्ट पार्न सम्बन्धित व्यक्तिको योगदानबारे पनि खुलाएको छ ।

विभूषित हुनेहरूको नाम :



प्रतिक्रिया दिनुहोस !