४ जेष्ठ २०८१, शुक्रबार

चिपको अभाव दीर्घकालीन नभई अल्पकालीन समस्या ः एलन मस्क

प्रकाशित मिति :  26 September, 2021 4:56 pm


काठमाडौं । टेस्लाका सीईओ इलन मस्कले हाल विश्वभर चलिरहेको सेमिकन्डक्टर चिपको अभाव दीर्घकालीन नभई अल्पकालीन समस्या भएको बताएका छन् ।

मस्कले एक कार्यक्रममा विश्वभर थुप्रै चिप निर्माण गर्ने फ्याक्ट्री बनिरहेका र आगामी वर्षसम्म राम्रो मौज्दात रहने बताए ।

उनले कुन चिप फ्याक्ट्रीका बारेमा उल्लेख गरेको चाहिँ प्रस्ट पारेका छैनन् । एडभाइजरी फर्म फोर्रेस्टरका अनुसन्धान निर्देशक तथा उपाध्यक्ष ग्लेन ओ डोनेलका अनुसार यो चिप अभाव सन् २०२३ भन्दा अघि समाप्त नहुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !