२२ बैशाख २०८१, शनिबार

कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने

प्रकाशित मिति :  10 November, 2021 3:01 pm


Central Bureau of Statistics (CBS)

काठमाडौं । राष्ट्रिय जनगणना– २०७८ मा कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना हुने भएको छ । बधबार आयोजित पत्रकार सम्मेलनमा तथ्याङ विभागले लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने बताएको हो ।

उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !