१७ बैशाख २०८१, सोमबार

महाशिवरात्रीको अवसरमा फुलले सजाईयो पशुपतिनाथ

प्रकाशित मिति :  20 February, 2020 6:11 pm


काठमाडौ, ८ फागुन । 

महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रलाई रंगीचंगी फूल र बत्तीले सिंगार्न थालिएको छ । भक्तजनलाई लाइनमा राखिने सबै ठाउँमा फूल र बत्ती राखिने भएको हो । भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले फूल सजाउने जिम्मेवारी पाएको छ ।

पशुपति क्षेत्रमा आज देखिनै दर्शनाथ्ीहरूको भिडभाड शुरू भएको छ । भारतका विभिन्न राज्यबाट आएका भक्तजन तथा बाबाहरूले पशुपतिको क्षेत्रमा शिवरात्रीको रौनक छाएको छ ।



प्रतिक्रिया दिनुहोस !