५ माघ २०७८, बुधबार

नेपालमा एकै दिन ३ लाख ५६ हजारले कोरोना विरुद्धको खोप लगाए

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १६:४०


काठमाडौं । नेपालमा एकै दिन ३ लाख ५६ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ४ जनाले खोप लगाएका हुन् ।

यससँग नेपालमा पूर्ण मात्रामा खोप लगाउनेको संख्या १ करोड १६ लाख ९१ हजार ३ सय ९३ पुगेको छ भने पहिलो डोज खोप लगाउने संख्या १ करोड ५४ लाख ६४ हजार ३ सय ३५ रहेको छ ।

सरकारले कुल जनसंख्या मध्य १ करोड ९९ लाख २२ हजार १ सय ६४ लाई लक्षित समूह मानेको छ ।



प्रतिक्रिया दिनुहोस !