१२ बैशाख २०८१, बुधबार

देशभर थप १०,२५८ जनामा  कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  18 January, 2022 4:20 pm


काठमाडौं । देशभर थप १०,२५८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार २२,८२८ जनामा परीक्षण गर्दा १०,२५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९,०४४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५६२ जना निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस !